Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

तराईमा हुस्सु/ कुहिरो लाग्ने, यस्तो छ आजको मौसम

तराईमा हुस्सु/ कुहिरो लाग्ने, यस्तो छ आजको मौसम

अर्थ प्लस
तराईमा हुस्सु/ कुहिरो लाग्ने, यस्तो छ आजको मौसम

काठमाडौ, माघ ४ । हाल देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । 

जसका कारण देशभर आंशिकदेखि सामान्य बदली रहेको छ भने तराईका केही भूभागमा हुस्सु÷कुहिरो लागेको अवस्था छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशमा मौसम सामान्य बदली हुने सम्भावना रहेको छ ।

यस्तै, राति पनि सबै प्रदेशमा मौसम सामान्यतया सफा नै रहने सम्भावना रहेको छ । 

सम्बन्धित समाचार