Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

रवि लामिछानेविरुद्ध रुपन्देहीमा ठगी र संगठित अपराधको मुद्दा दर्ता

रवि लामिछानेविरुद्ध रुपन्देहीमा ठगी र संगठित अपराधको मुद्दा दर्ता

अर्थ प्लस
रवि लामिछानेविरुद्ध रुपन्देहीमा ठगी र संगठित अपराधको मुद्दा दर्ता

२०८१,माघ  ६ गते
काठमाडौँ । बुटवलस्थित सुप्रिम सहकारी संस्थाको अर्बौँ बचत ठगी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १४ जनाविरुद्ध आइतबार मुद्दा दायर गरेको छ ।

पूर्व उपप्रधान एवम् गृहमन्त्री लामिछाने र गोर्खा मिडिया नेट्वर्कमा उनका साझेदार एवम् पूर्वडीआईजी छविलाल जोशीसहित १४ जनालाई प्रतिवादी बनाएर सरकारी वकिलले मुद्दा दर्ता गराएको हो।

रवि र छविसहितविरुद्ध सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार