Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

'एमजी कोमेट' कारको मूल्य बढ्यो

'एमजी कोमेट' कारको मूल्य बढ्यो

'एमजी कोमेट' कारको मूल्य बढ्यो

२०८१,माघ १७ गते

एमजीको कोमेट मोडेलको कारको मूल्य बढेको छ । उत्पादक कम्पनीले मूल्य बढाएसँगै नेपालमा पनि बढाइएको नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले जनएको छ।

पारामाउन्टका अनुसार कोमेटका दुवै संस्करणको मूल्य एक लाख रूपैयाँले बढेको छ । अब प्रवेशस्तरको मूल्य १९ लाख ४९ हजार रूपैयाँ पुगेको छ। यसअघि १८ लाख ४९ हजार मूल्य थियो। उच्च संस्करण 'प्ले' मूल्य २२ लाख ४९ हजार रूपैयाँ कायम गरिएको छ।

१७.३ किलोवाट–आवर ब्याट्री, २३० किलोमिटर रेन्ज सहरी यात्राका लागि डिजाइन गरिएको एमजी कोमेटमा १७.३ किलोवाट–आवरको ब्याट्री र ३२ किलोवाट क्षमताको मोटर छ । 

कम्पनीका अनुसार यसले एकपटक पूर्ण चार्ज गरेपछि २३० किलोमिटर रेन्ज दिनेछ । ८ वर्ष वा १.२ लाख किलोमिटर वारेन्टी एमजीले कोमेटको ब्याट्रीमा १ लाख २० हजार किलोमिटर वा ८ वर्षको वारेन्टी दिएको छ।

सम्बन्धित समाचार