Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images
नेपाल टेलिकमले २०१ कर्मचारीलाई दियो सुनचाँदीले बनेको पदक

नेपाल टेलिकमले २०१ कर्मचारीलाई दियो सुनचाँदीले बनेको पदक

नेपाल टेलिकमले २०१ कर्मचारीलाई दियो सुनचाँदीले बनेको पदक

नेपाल टेलिकमले २०१ कर्मचारीलाई दियो सुनचाँदीले बनेको पदक

२०८१,माघ २२ गते

काठमाडौं । नेपाल टेलिकमले आफ्ना कर्मचारीलाई सुन र चाँदी मिश्रित पदक प्रदन गरेको छ । टेलिकमको २१ औं वार्षिकोत्सवको अवसरमा २०१ जना कमएचारीलाई ५ ग्राम सुन र २ तोला चाँदीमिश्रित पदक प्रदान गरिएको हो ।

२० वर्ष भन्दा बढी काम गरेर दीर्घसेवा पदक प्राप्त गरेका सो संख्याका कर्मचारीलाई उक्त पदक र एक महिनाको तलबसहित सम्मान गरिएको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ, मन्त्रालयकी सचिव राधिका अर्याल तथा प्रबन्ध निर्देशक संगीता पहाडीको उपस्थिीिस्थति रहेको कार्यक्रममा उनीहरुलाई उक्त पदक हस्तान्तरण गरिएको थियो ।

सम्बन्धित समाचार