Logo

Sep 10 2026 | २०८३, भदौ २५गते

images

सेवाग्राहीले ऋण चुक्ता नगरेपछि घरजग्गा लिलामी गर्दै नेपाल बैंक

सेवाग्राहीले ऋण चुक्ता नगरेपछि घरजग्गा लिलामी गर्दै नेपाल बैंक

सेवाग्राहीले ऋण चुक्ता नगरेपछि घरजग्गा लिलामी गर्दै नेपाल बैंक

२०८१,माघ २५ गते
काठमाडौं। नेपाल बैंक लिमिटेडले विभिन्न शाखाबाट कर्जा लिएर चुक्ता नगर्ने ऋणीहरुको घरजग्गा लिलामीको जग्गा लिलामका लागि ३५ दिने समय दिएको छ ।

बैंकले विभिन्न व्यक्तिको नाममा रहेको सम्पत्ति ३५ दिन भित्र चुक्ता नभए लिलामी गर्ने जानकारी दिएको छ। बैंकको विभिन्न शाखाबाट कर्जा लिएका ऋणीहरूले साँवा, ब्याज आदि नतिरेपछि बैंकले अन्तिम मौका दिँदै सम्बन्धित शाखामा सम्पर्क राखी ३५ दिनभित्र कर्जा चुक्ता गर्न आग्रह गरेको छ।

बैंकका अनुसार कर्जाहरूको भुक्तानी म्याद समाप्त भई कर्जा चुक्ता गर्नका लागि तरताकेता गर्दा समेत हालसम्म पनि कर्जा चुक्ता नभएकाले सुरक्षणमा राखिएको चलअचल जग्गा र सोले चर्चेको समपूर्ण लिगलगापात समेत जेजस्तो अवस्थामा छ, सोही अवस्थामा शिलबन्दी बोलपत्रमार्फत लिलाम गर्न लागिएको हो ।

सम्बन्धित समाचार