Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

सुनको मूल्यमा गिरावट, प्रतितोला कति पुग्यो ?

सुनको मूल्यमा गिरावट, प्रतितोला कति पुग्यो ?

सुनको मूल्यमा गिरावट, प्रतितोला कति पुग्यो ?

२०८१,फागुन १६ गते

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ। आज सुन प्रतितोला दुई हजार २००रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी आज चाँदी प्रतितोला ३० रुपैयाँले घटेको हो । आज चाँदी एक हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार