Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

कृषि विकास बैंकको सञ्चालकमा सेवन्तक पोखरेल

कृषि विकास बैंकको सञ्चालकमा सेवन्तक पोखरेल

कृषि विकास बैंकको सञ्चालकमा सेवन्तक पोखरेल

२०८१,फागुन १८ गते

काठमाडौँ। कृषि विकास बैंक लिमिटेडको सञ्चालक पदमा हेरफेर गरिएको छ । सरकारले फागुन ११ गते गरेको निर्णय अनुसार बैंकको सञ्चालक पदमा अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेललाई पठाइएको हो ।

फागुन १६ गतेको बैंक सञ्चालक समितिको बैठकमा सञ्चालक पोखरेलले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम सपथ ग्रहण गरेको बैंकका कम्पनी सचिव हिमलाल पौडेलले जानकारी दिए । 

 

सम्बन्धित समाचार