२०८१,फागुन १९ गते
काठमाडौँ। सोमबार पनि सुनचाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज पनि अघिल्लो कारोबार दिनकै मूल्यमा सुनचाँदीको कारोबार गर्न सकिने भएको हो ।
आज छापावाल सुन प्रतितोला १ लाख ६८ हजार १ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदी तोलामा १ हजार ९१५ रुपैयाँ पर्नेछ ।
