Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको अध्यक्षमा पृथ्वी बहादुर पाँडे

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको अध्यक्षमा पृथ्वी बहादुर पाँडे

अर्थ प्लस
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको अध्यक्षमा पृथ्वी बहादुर पाँडे

काठमाडौँ, फागुन २० । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको अध्यक्ष पदमा पृथ्वी बहादुर पाँडे चयन भएका छन्।  बैंकको आज बसेको ६१७ औं संचालक समितिको बैठकले पाँडेलाई सर्वसम्मत रूपमा अध्यक्ष पदमा चयन गरेको हो।

सम्बन्धित समाचार