Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

मुक्तिनाथ विकास बैंकको अध्यक्षमा खिम प्रकाश मल्ल चयन

मुक्तिनाथ विकास बैंकको अध्यक्षमा खिम प्रकाश मल्ल चयन

मुक्तिनाथ विकास बैंकको अध्यक्षमा खिम प्रकाश मल्ल चयन

२०८१, फागुन २२गते

काठमाडौं । मुक्तिनाथ विकास बैंकको अध्यक्षमा खिम प्रकाश मल्ल भएका छन् । बिहिबार बसेको बैंकको सञ्चालक समितिको बैठकले मल्ललाई अध्यक्षमा चयन गरेको हो ।

बैंकका अध्यक्ष रहेका भरतराज ढकालले बैंकको सञ्चालक पदबाट राजीनामा दिएका थिए । फागुन २१ गते बसेको  सञ्चालक समिति बैठकले ढकालको राजीनामा स्वीकृत गर्दै बाँकि अवधिको लागि मल्ललाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको थियो ।

निर्माण व्यवसयी समेत रहेका मल्ल यस अघि पनि बैंकको अध्यक्ष भईसकेका व्यक्ति हुन् । 

सम्बन्धित समाचार