Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

स्ट्यान्डर्ड चार्टर्ड बैंकको ६१ लाख कित्ता शेयर सूचीकृत

स्ट्यान्डर्ड चार्टर्ड बैंकको ६१ लाख कित्ता शेयर सूचीकृत

स्ट्यान्डर्ड चार्टर्ड बैंकको ६१ लाख कित्ता शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा करिब साढे ६१ लाख कित्ता बोनश शेयर सूचीकृत भएको छ । मंगलबार, स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेडको बोनश शेयर नेप्सेमा सूचीकृत भएको हो ।

जसमा, बैंकको ६.५० प्रतिशतले हुन आउने कुल ६१ लाख २१ हजार १४५ कित्ता सेयर सूचीकृत भएको छ । उक्त शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा आएपछि खरिदबिक्री गर्न सकिने छ ।

सम्बन्धित समाचार