Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

एलआइसी नेपालको दुई करोड ३४ लाख कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत

एलआइसी नेपालको दुई करोड ३४ लाख कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत

एलआइसी नेपालको दुई करोड ३४ लाख कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडको हकप्रद शेयर सूचीकृत भएको छ । आइतबार कम्पनीको ८८.४५१६८ प्रतिशतका दरले निष्काशन गरेको हकप्रद शेयर सूचीकृत भएको हो ।

कम्पनीको ८८.४५१६८ प्रतिशतका दरले दुई करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद नेप्सेमा सूचीकत भएको छ । सूचीकृत शेयर भोलि अर्थात सोमबारदेखि दोस्रो बजारमा कारोबार हुने भएको छ ।

सम्बन्धित समाचार