Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

राष्ट्र बैंकले आजदेखी ग्लोबल मनि विक २०२५ मनाउदै

राष्ट्र बैंकले आजदेखी ग्लोबल मनि विक २०२५ मनाउदै

राष्ट्र बैंकले आजदेखी ग्लोबल मनि विक २०२५ मनाउदै

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज आइतबारदेखि ग्लोबल मनि विक २०२५ मनाउने भएको छ । राष्ट्र बैंकले चैत ४ गतेदेखि चैत १० गतेसम्म मनाउने भएको हो ।

‘थिंक बिफोर यु फलो वाइज मनी टुमारो’ भन्ने नाराका साथ राष्ट्र बैंकले राष्ट्रिय संयोजकको रूपमा यो सप्लाहव्यापी कार्यक्रम गर्ने भएको छ । बालबालिका र युवाहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारको विकास गर्ने उद्देश्यका साथ आर्थिक सहयोग र विकास संगठन को संयोजनमा सन् २०१२ देखि हरेक वर्ष ग्लोबल मनी विक विश्वभर मनाउने गरिएको छ।

राष्ट्र बैंकले आजदेखि ग्लोबल मनी विकको १३ औं श्रृखला मनाउन भएको छ ।

सम्बन्धित समाचार