Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

प्रतिकित्ता एक सयमै सिटिजन्स बैंकको शेयर सर्वसाधारणलाई बिक्रीमा

प्रतिकित्ता एक सयमै सिटिजन्स बैंकको शेयर सर्वसाधारणलाई बिक्रीमा

प्रतिकित्ता एक सयमै सिटिजन्स बैंकको शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक समूहको ४० हजार कित्ता शेयर सर्वसाधारणले समेत खरिद गर्न पाउने गरी बिक्रीमा राखेको छ।

उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। शेयर खरिद गर्न इच्छुक तथा योग्य लगानीकर्ताले आगामी ७ दिनभित्र काठमाडौंको नारायणहिटीस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

सम्बन्धित समाचार