Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

रिलायबल लाइफको बीमालेख रिन्यूमा शतप्रतिशत छुट

रिलायबल लाइफको बीमालेख रिन्यूमा शतप्रतिशत छुट

रिलायबल लाइफको बीमालेख रिन्यूमा शतप्रतिशत छुट

काठमाडौं । रिलायब नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित बीमालेख नवीकरण (रिन्यू) गर्दा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने निर्णय गरेको छ।

कम्पनीबाट जारी भएका बीमालेखहरूको बीमा शुल्क तिर्न बाँकी रहेका बीमितहरूले यही चैत ३१ गतेसम्म रिन्यू गर्दा उक्त छुट सुविधा प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ।

साथै यस्तो छुट सुविधा बीमा अवधिभर एक पटक मात्र प्रदान गरिने सूचनामा उल्लेख गरिएको छ। बीमालेख रिन्यू कनेक्ट आईपीएस, इसेवा, खल्ती, आइएमई पे जस्ता डिजिटल माध्यमको भुक्तानीबाट पनि हुने कम्पनीले जनाएको छ।

सम्बन्धित समाचार