कांग्रेसको समर्थन र सहभागितामा अहिलेको सरकार भए पनि यसको मुख्य जिम्मेवारी एमालेकै हुने उनको भनाइ छ।
‘एमाले अध्यक्ष(केपी शर्मा ओली) कै नेतृत्वमा सरकार भएकाले यसको मुख्य जिम्मेवारी पनि एमालेकै हुन्छ।’ कोइरालाले भने ।
अर्थ प्लस