Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images
सेयर बजार

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले घोषणा गर्यो नगद लाभांश

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले घोषणा गर्यो नगद लाभांश

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले घोषणा गर्यो नगद लाभांश

काठमाडौं, १५ फागुन । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (SALICO) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको छ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। फागुन १४ गते सम्पन्न इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

सम्बन्धित समाचार