Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

images

हिमालयन हाइड्रोपावरले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने

हिमालयन हाइड्रोपावरले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने

अर्थ प्लस
हिमालयन हाइड्रोपावरले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने

काठमाडौं, वैशाख २८ । हिमालयन हाइड्रोपावरले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । यस कम्पनीले बैंक कर्जा घटाउनलाई हकप्रद जारी गर्न लागेको जनाएको छ ।

कम्पनीले विदयुत नियमन आयोगसँग उक्त प्रस्तावका लागि स्वीकृति मागेको छ । हाल कम्पनीको पुँजी १ अर्ब ९ करोड ५० लाख रुपैयाँ रहेको छ । हकप्रदपछि चुक्ता पुँजी २ अर्ब १९ करोड रुपैयाँ पुग्नेछ ।

सम्बन्धित समाचार