Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

images

विन नेपाल लघुवित्तको एफपीओ नेप्सेमा सूचीकृत

विन नेपाल लघुवित्तको एफपीओ नेप्सेमा सूचीकृत

अर्थ प्लस
विन नेपाल लघुवित्तको एफपीओ नेप्सेमा सूचीकृत

काठमाडौं, जेठ १ । विन नेपाल लघुवित्त वित्तीय संस्थाको एफपीओ नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ।

संस्थाको ५१ हजार २९२.५ कित्ता एफपीओ नेप्सेमा आज सूचीकृत भएको हो। अब यो शेयरको कारोबार आइतबारबाट गर्न मिल्नेछ।

सम्बन्धित समाचार