Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

images

हकप्रद सेयर निष्काशन गर्न पिपुल्स पावरले पायो बोर्डबाट अनुमति

हकप्रद सेयर निष्काशन गर्न पिपुल्स पावरले पायो बोर्डबाट अनुमति

अर्थ प्लस
हकप्रद सेयर निष्काशन गर्न पिपुल्स पावरले पायो बोर्डबाट अनुमति

काठमाडौं, जेठ ४ । पिपुल्स पावरले ५० प्रतिशत हकप्रद सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले १ः०.५ अनुपातमा ३१ लाख ६३ हजार कित्ता सेयर बिक्री गर्न अनुमति पाएको हो ।

प्रतिकित्ता १०० रुपैयाँको दरले कुल ३१ करोड ६३ लाख रुपैयाँ बराबरको हकप्रद सेयर जारी हुनेछ । हकप्रद सेयर बिक्रीपछि पिपुल्स पावरको चुक्ता पुँजी ९४ करोड ८९ लाख रुपैयाँ पुग्नेछ ।

कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

सम्बन्धित समाचार