Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

images

तेह्रथुम पावरको हकप्रद सेयरमा मूल्य समायोजन

तेह्रथुम पावरको हकप्रद सेयरमा मूल्य समायोजन

अर्थ प्लस
तेह्रथुम पावरको हकप्रद सेयरमा मूल्य समायोजन

काठमाडौं, जेठ ४ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा तेह्रथुम पावर कम्पनी लिमिटेडको १०० प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन गरिएको छ।

आइतबारको अन्तिम कारोबार मूल्य रु ५९४.११ लाई आधार मानेर मूल्य समायोजन गरिएको हो। समायोजनपछि कम्पनीको सेयर मूल्य रु ३४७.०६ कायम भएको छ। नयाँ मूल्यलाई आधार मानेर सोमबारदेखि सेयर कारोबार खुला हुनेछ।

सम्बन्धित समाचार