Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

images

हिम स्टार उर्जा कम्पनीलाई आईपीओ निष्कासन गर्न बोर्डकाे अनुमति

हिम स्टार उर्जा कम्पनीलाई आईपीओ निष्कासन गर्न बोर्डकाे अनुमति

अर्थ प्लस
हिम स्टार उर्जा कम्पनीलाई आईपीओ निष्कासन गर्न बोर्डकाे अनुमति

काठमाडौँ, जेठ ९ । हिम स्टार उर्जा कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई आईपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ११ लाख १९ हजार कित्ता आईपीओ बिक्री गर्न अनुमति पाएको हो ।

यस आधारमा कुल ११ करोड १९ लाख रुपैयाँ बराबरको आईपीओ जारी हुनेछ । यो आईपीओमा एनआइसी एसिया क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

सम्बन्धित समाचार