Logo

Oct 28 2026 | २०८३, कात्तिक १२गते

images

बिमा प्रतिबिम्बको दोस्रो संस्करण प्रकाशन

बिमा प्रतिबिम्बको दोस्रो संस्करण प्रकाशन

अर्थ प्लस
बिमा प्रतिबिम्बको दोस्रो संस्करण प्रकाशन

काठमाडौं, जेठ २३ । नेपाल बिमा प्राधिकरणले बिमा प्रतिबिम्बको दोस्रो संस्करण प्रकाशन गरेको छ। प्राधिकरणले चालू आर्थिक वर्षको वैशाख मसान्तसम्मका बिमा क्षेत्रका मुख्यमुख्य तथ्यांकहरूको विश्लेषणसहित उक्त संस्करण आज प्रकाशन गरेको हाे।

उक्त संस्करणमा चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म जारी बिमालेख संख्या, प्रदेशगत रूपमा बिमालेख संख्या, बिमाशुल्क संकलन, बिमा दाबी भुक्तानी विवरण, जीवन बिमाको पहुँच, बिमकहरूको वित्तीय अवस्था, समर्पण तथा व्यतित विवरण, बिमकका शाखा कार्यालय तथा कर्मचारी विवरणलगायत बिमा क्षेत्रका समग्र सूचकांकहरू विश्लेषणसहित प्रस्तुत गरिएको छ।

सम्बन्धित समाचार