Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

images

जोशी हाइड्रोपावरलाई हकप्रद सेयर बिक्री अनुमति

जोशी हाइड्रोपावरलाई हकप्रद सेयर बिक्री अनुमति

अर्थ प्लस
जोशी हाइड्रोपावरलाई हकप्रद सेयर बिक्री अनुमति

काठमाडौं, जेठ २७ । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीलाई ६५ प्रतिशत हकप्रद सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अनुमति दिएको छ।

कम्पनीले आवेदन दिएको १७ महिनापछि सेबोनबाट २४ लाख १४ हजार १०० कित्ता सेयर बेच्न  अनुमति पाएको हो। 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले कुल २४ करोड १४ लाख रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्नेछ। हाल चुक्ता पुँजी ३७ करोड १४ लाख रहेको कम्पनीको हकप्रदपछि यस्तो पुँजी ६१ करोड २८ लाख १० हजार रुपैयाँ पुग्नेछ।

सम्बन्धित समाचार