Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

अर्थ प्लस
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

काठमाडौं– सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको ९ लाख ९४ हजार ६२२ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ। 

कम्पनीले हाललाई कम्पनीका संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउनेगरी यो सेयर बिक्रीमा राखेको हो ।

तोकिएको समयाअवधिभित्र संस्थापक सेयरधनीबाट आवेदन प्राप्त नभएमा वा सेयर बिक्री नभएमा कम्पनीले सर्वसाधारणलाई बिक्री खुला गर्नेछ । 

इच्छुक सेयरधनीले काठमाडौंको बबरमहलस्थित कम्पनीको प्रधान कार्यालयमा आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ । 
 
सम्बन्धित समाचार