Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

images

प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा

प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा

अर्थ प्लस
प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं– प्राइम कमर्सियल बैंकले विद्यमान संस्थापक सेयरधनीहरुका लागि संस्थापक सेयर बिक्रीमा राखेको छ ।

बैंकको संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्री खुला गरेको हो । 

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्रमा बैंकको कम्पनी सचिवको कार्यालयमा आवेदन दिन सक्नेछन् । 

तोकिएको समयावधि भित्र विद्यमान संस्थापक सेयरधनीबाट आवेदन नआएमा सो सेयर सर्वसाधारणमा बिक्री खुला गरिने बैंकले जनाएको छ ।

सम्बन्धित समाचार