Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

images

सिद्धार्थ क्यापिटलले ‘सिद्धार्थ इक्विटी फन्ड २’ बिक्री गर्ने, सेबोनसँग माग्यो अनुमति

सिद्धार्थ क्यापिटलले ‘सिद्धार्थ इक्विटी फन्ड २’ बिक्री गर्ने, सेबोनसँग माग्यो अनुमति

अर्थ प्लस
सिद्धार्थ क्यापिटलले ‘सिद्धार्थ इक्विटी फन्ड २’ बिक्री गर्ने, सेबोनसँग माग्यो अनुमति

काठमाडौं। सिद्धार्थ क्यापिटलले १ अर्बबराबरको म्युचुअल योजना बिक्री गर्ने भएको छ।

कम्पनीले सिद्धार्थ इक्विटी फन्ड २ को १० करोड इकाइ बिक्री गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग अनुमति मागेको हो।

सिद्धार्थ क्यापिटल योजना व्यवस्थापक रहने योजनामा प्रतिइकाइ १० रुपैयाँका दरले म्युचुअल फन्ड जारी हुनेछ।

सम्बन्धित समाचार