Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

२८ अंकले घट्यो नेप्से परिसूचक

२८ अंकले घट्यो नेप्से परिसूचक

अर्थ प्लस
२८ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं, चैत १ । नेप्से परिसूचक करिब २८ अंकले घटेको छ । बिहीबार २७.८४ अंकले घटेको सेयर बजार २०८०.८७ विन्दुमा आएर बन्द भएको छ । यसदिन ३०३ कम्पनीको १ करोड १४ लाख ८३ हजार ६१७ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ९४ करोड ३५ लाख ९२ हजार ३०२ रुपैयाँको कारोबार भएको छ । 

यसदिन ४४ कम्पनीको सेयर मूल्य बढ्दा १९६ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ४ वटा कम्पनीको सेयर मूल्य स्थिर रह्यो । 

सम्बन्धित समाचार