Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

images

अदालती आदेशमा दिपेन्द्र अग्रवाललाई तीन दिन हिरासतमा राखिने

अदालती आदेशमा दिपेन्द्र अग्रवाललाई तीन दिन हिरासतमा राखिने

अर्थ प्लस
अदालती आदेशमा दिपेन्द्र अग्रवाललाई तीन दिन हिरासतमा राखिने

काठमाडौं। सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाललाई काठमाडौं जिल्ला अदालतले ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ। उनी आज दिउँसो पक्राउ परेका थिए ।

काठमाडौंका एसएसपी विश्व अधिकारीका अनुसार उनी विरुद्ध ठगी र आपराधिक लाभ लिन नहुने कसुरमा अनुसन्धान भइरहेको छ । धनुषाको जनकपुर उपमहानरपालिका-१ घर भएर काठमाडौं बस्दै आएका दिनेशप्रसाद शाहले ६ करोड ४५ लाख रुपैयाँ ठगी गरेको आरोपमा जाहेरी दिएपछि उनीविरुद्ध पक्राउ पूर्जी जारी गरिएको प्रहरीको भनाई छ।

दीपेन्द्र अग्रवालले भने उल्टै आफ्नो पैसा लिनुपर्ने बताएका छन् ।

सम्बन्धित समाचार