Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

images

श्रीनगर एग्रीटेकलाई आईपीओ निष्कासन गर्न नियामक निकायको स्वीकृति

श्रीनगर एग्रीटेकलाई आईपीओ निष्कासन गर्न नियामक निकायको स्वीकृति

अर्थ प्लस
श्रीनगर एग्रीटेकलाई आईपीओ निष्कासन गर्न नियामक निकायको स्वीकृति

काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले आईपीओ निष्काशनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले आज साउन १३ गते कम्पनीलाई शेयर निष्काशनको अनुमति दिएको हो।

बोर्डबाट अनुमति पाएसंगै अब कम्पनीले ३२ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ३१ लाख ६२ हजार ५ सय कित्ता शेयर निष्काशन गर्ने छ। शेयर निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धक रहेको छ।

सम्बन्धित समाचार