Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

हिमाल दोलखा हाइड्रोपावरले बोलायो साधारण सभा

हिमाल दोलखा हाइड्रोपावरले बोलायो साधारण सभा

अर्थ प्लस
हिमाल दोलखा हाइड्रोपावरले बोलायो साधारण सभा

काठमाडौं, ९ चैत । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले १५औं र १६औं वार्षिक साधारण सभा बोलाएको छ । चैत ८ गते बसेको सञ्चालक समितिको बैठकले चैत २९ गते काठमाडौँको सुकेधारास्थित सेलिब्रेसन हाइटमा बस्ने गरी आव्हान गरेको हो ।

कम्पनीका शेयरधनीहरुको हात भने रित्तो हुने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट कुनै पनि लाभांश प्रस्ताव गरेको छैन । सभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्नुका साथै चाल आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्नेछ ।

साधारणसभा प्रयोजनार्थ कम्पनीले चैत १८ गते एकदिन कम्पनीले बुक क्लोज गर्ने जनाएको छ ।

Screenshot 2024-03-22 131800.png

Screenshot 2024-03-22 131831.png

सम्बन्धित समाचार