Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

रिभर फल्स पावरले १०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

रिभर फल्स पावरले १०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

अर्थ प्लस
रिभर फल्स पावरले १०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

काठमाडौं, ९ चैत । रिभर फल्स पावर लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको हो ।

कम्पनीको चैत ८ गते बसेको सञ्चालक समिति बैठकले १ः१ को अनुपातमा हकप्रद जारी गर्ने निर्णय गरेको हो । उक्त प्रस्ताव विद्युत नियमन आयोगमा स्वीकृतिको लागि पेश हुनेछ ।

हकप्रदबाट प्राप्त रकमले यस कम्पनीले बैंक ऋणा भुक्तानी गर्ने जनाएको छ ।

सम्बन्धित समाचार