Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

सूर्यज्योति एकल भुक्तानी बीमा योजनाको प्रोडक्ट एम्बेस्डरमा घिमिरे नियुक्त

सूर्यज्योति एकल भुक्तानी बीमा योजनाको प्रोडक्ट एम्बेस्डरमा घिमिरे नियुक्त

अर्थ प्लस
सूर्यज्योति एकल भुक्तानी बीमा योजनाको प्रोडक्ट एम्बेस्डरमा घिमिरे नियुक्त

काठमाडौैं ।  सूर्यज्योति लाइफ इन्स्योरेन्सको ‘सूर्यज्योति एकल भुक्तानी जीवन बीमा योजना’को प्रोडक्ट एम्बेस्डरमा कमल घिमिरे नियुक्त भएका छन् ।

कम्पनीको बुटवल पाल्पारोड शाखामा आवद्ध भएका चिफ एजेन्सी म्यानेजर कमल घिमिरेले साउन महिनाको प्रोडक्ट एम्बेस्डर कन्टेस्ट जितेर उक्त बीमा पोलिसीको एम्बेस्डर बन्न सफल भएका हुन् ।

उनी सूर्यज्योति लाइफ इन्स्योरेन्सका विभिन्न योजनाहरुमा सधै सर्वोत्कृष्ट व्यवसाय गरी उत्कृष्ट अभिकर्ता बन्दै आएका छन् ।

सम्बन्धित समाचार