Logo

Sep 10 2026 | २०८३, भदौ २५गते

images

तेह्रथुम पावरले शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने, बोर्डमा दियो आवेदन

तेह्रथुम पावरले शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने, बोर्डमा दियो आवेदन

अर्थ प्लस
तेह्रथुम पावरले शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने, बोर्डमा दियो आवेदन

काठमाडौँ, १४ चैत । तेह्रथुम पावर कम्पनी लिमिटेडले शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्न भएको छ । कम्पनीलाई हकप्रद निष्कासनको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

कम्पनीको विक्री प्रबन्धकमा नबिल इन्भेष्मेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । हकप्रद शेयर निष्कासन गर्न सेबोनबाट स्वीकृती पाएपछि कम्पनीले ४० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।

हाल कम्पनीको चुक्ता पूँजी ४० करोड छ । शत प्रतिशत हकप्रद शेयर निष्कासनपछि चुक्ता पूँजी ८० करोड पुग्नेछ ।

सम्बन्धित समाचार