Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

images

सेयरबजार असोज २ गतेसम्म बन्द रहने

सेयरबजार असोज २ गतेसम्म बन्द रहने

अर्थ प्लस
सेयरबजार असोज २ गतेसम्म बन्द रहने

काठमाण्डौ । सेयर बजार असोज २ गतेसम्म बन्द रहने भएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले एक सूचना जारी गर्दै असोज २ गते सेयरबजार बन्द रहने जानकारी दिएको हो ।  

‘नेप्सेले धितोपत्र ऐन २०६३ को दफा ९० (१) घ बमोजिम धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त भएअनुसार उक्त अवधिका लागि सेयरबजार बन्दको निर्णय गरेको जनाएको छ ।  

जेनजी आन्दोलनका कारण सेयरबजार गत भदौ २४ गतेदेखि बन्द छ ।  

लगानीकर्ताले भने वर्तमान राजनीतिक अवस्था सामान्य नभएसम्मका सेयर कारोबार बन्द गर्नुपर्ने माग गर्दै आईरहेका छन् ।

dc415751-dfb2-421e-9261-e503c943ab98.jpeg

सम्बन्धित समाचार