Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

images

बुधबारदेखि खुल्दै शेयर बजार

बुधबारदेखि खुल्दै शेयर बजार

अर्थ प्लस
बुधबारदेखि खुल्दै शेयर बजार

काठमाडौं । नेपाल धितोपत्र बोर्डसँगको परामर्शपछि नेपाल स्टक एक्स्चेन्जले पर्सि बुधबारदेखि नै बजार फेरि सञ्चालन गर्ने भएको छ। 

उनका अनुसार यसबारे नेप्सेलाई सूचना पठाउने र नेप्सेले नै सार्वजनिक गर्ने भएको छ । यसअघि असोज २ गतेसम्म कारोबार बन्द गर्ने भनी नेप्सेले सूचना जारी गरे पनि अर्को निर्णय भएसँगै सो खारेज भएको छ ।

भदौ २३ र २४ गते राजधानी काठमाडौंसहित देशका शहरहरुमा जेनजी प्रदर्शनका नाममा भएको विध्वंशपछि २४ गतेयता बजार बन्द गरिएको थियो । 

सम्बन्धित समाचार