Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

images

अरुण भ्याली हाइड्रोपावरद्वारा लाभांश घोषणा

अरुण भ्याली हाइड्रोपावरद्वारा लाभांश घोषणा

अर्थ प्लस
अरुण भ्याली हाइड्रोपावरद्वारा लाभांश घोषणा

काठमाडौं- अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज १ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ८ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश विद्युत नियमन आयोगबाट स्वीकृती भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीहरुलाई वितरण गरिनेछ ।

सम्बन्धित समाचार