Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

images

धितोपत्र बोर्डले १५ मिनेटको नियम स्थगित गर्दै नयाँ गणना पद्धतिमा अध्ययन गर्ने

धितोपत्र बोर्डले १५ मिनेटको नियम स्थगित गर्दै नयाँ गणना पद्धतिमा अध्ययन गर्ने

अर्थ प्लस
धितोपत्र बोर्डले १५ मिनेटको नियम स्थगित गर्दै नयाँ गणना पद्धतिमा अध्ययन गर्ने

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन), सेयर बजारको प्रमुख नियामक निकायले, सेयर कारोबारको अन्तिम १५ मिनेटको औसतका आधारमा नेप्से सूचक र कारोबार मूल्य गणना गर्ने विधिलाई स्थगन गरेको छ । सेबोनको सञ्चालक समितिको शनिबार बसेको बैठकले यो निर्णय गरेको हो ।

यस निर्णयसँगै, २०८१ चैत ७ गतेदेखि लागू गरिएको अन्तिम १५ मिनेटको औसतमा आधारित नेप्से सूचक र कारोबार मूल्य गणना गर्ने प्रणाली तत्कालका लागि खारेज भएको छ ।

साथै, सेबोनको बोर्ड बैठकले नेप्सेको मुख्य सूचक र उपसूचक गणनामा देखिएका कमजोरीहरू पहिचान गरी सुधार गर्न अध्ययन गर्ने निर्णय पनि गरेको छ ।

सम्बन्धित समाचार