Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

खानी खोला हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

खानी खोला हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

अर्थ प्लस
खानी खोला हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं- खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले गत भदौ ३ गतेदेखि निष्कासन गरिरहेको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।

कम्पनीले असार २६ गतेसम्म कायम सेयरधनीहरूका लागि १ बराबर १ को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँका दरले ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । 

यस हकप्रदमा सेयरधनीहरुले आज बैंकिङ समयसम्म मात्रै आवेदन दिन सक्नेछन् । 

सम्बन्धित समाचार