Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

images

घटस्थापनाको दिन पनि आरटीजीएस प्रणाली नियमित रूपमा सञ्चालन हुने

घटस्थापनाको दिन पनि आरटीजीएस प्रणाली नियमित रूपमा सञ्चालन हुने

अर्थ प्लस
घटस्थापनाको दिन पनि आरटीजीएस प्रणाली नियमित रूपमा सञ्चालन हुने

काठमाण्डौ । घटस्थापनाका दिन आरटीजीएस प्रणाली सुचारु रहने भएको छ । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले एक सूचना जारी गर्दै असोज ६ गते आरटीजीएस प्रणाली सुचारु रहने जानकारी दिएको हो ।  

उक्त दिन बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म  आरटीजीएस प्रणाली सञ्चालन हुनेछ । असोज ६ गतेदेखि बडा दशैं सुरु हुँदैछ । घटस्थापनाको दिन सरकारले सार्वजनिक बिदा दिएको छ ।

सम्बन्धित समाचार