Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

होटेल सब्रिनाले आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा दियो आवेदन

होटेल सब्रिनाले आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा दियो आवेदन

अर्थ प्लस
होटेल सब्रिनाले आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा दियो आवेदन

काठमाडौं- होटेल सब्रिना लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। 

कम्पनीले दिएको आवेदन असोज ७ गते बोर्डले दर्ता गरेको हो। कम्पनीले ४७ लाख ४ हजार कित्ता सेयर निष्कासनको लागि अनुमति माग गरेको हो। 

आईपीओ निष्कासनको लागि कम्पनीले एनएमबि क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।

सम्बन्धित समाचार