Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

१४ बीमा कम्पनीको शेयरमूल्य घट्दा लगानीकर्तालाई शेयर किन्ने अवसर (सूचीसहित)

१४ बीमा कम्पनीको शेयरमूल्य घट्दा लगानीकर्तालाई शेयर किन्ने अवसर (सूचीसहित)

अर्थ प्लस
१४ बीमा कम्पनीको शेयरमूल्य घट्दा लगानीकर्तालाई शेयर किन्ने अवसर (सूचीसहित)

काठमाडौं, चैत १६ । कारोबार साताको अन्तिम दिन अर्थात बिहीबार बजार समान्य अकंले बढेको छ । बजारले निरन्तर लिएको ओरालो यात्राले लगानीकर्तामा निराश छाएको छ ।

कम्पनीहरुको शेयरमूल्य निकै सस्तो हुँदै आइरहेको छ । पछिल्लो समय कारोबारले समेत लय लिन सकेको छैन । बीमा कम्पनीको शेयर मूल्य पनि ओरालो लाग्ने क्रम जारी रहेको छ ।

जीवन बीमा

नेप्सेमा कारोबार भइरहेका १३ जीवन बीमा कम्पनी मध्ये कम्पनीको शेयर मूल्य बढेको छ । जीवन बीमा कम्पनीको शेयर २९ दशमलव ३० अकंले बढेर १०२१९ को बिन्दुमा बन्द भएको हो । बिहीबार सिटिजन लाइफको शेयरमूल्य २ प्रतिशतले सबैभन्दा बढी रुपैयाँले बढेको छ । बिहीबार सूर्यज्योति लाइफका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् ।

15b62a82-66b8-4d75-b1aa-a3eba3d13138.jpg

निर्जीवन बीमा

निर्जीवन बीमा कम्पनीको शेयर ६९.८१ अकंले घटेर १०४५२ को बिन्दुमा बन्द भएको छ । बिहीबार कारोबार भएका निर्जीवन बीमा कम्पनीहरुमध्ये १ वटाको मात्र बढेको छ । बिहीबार कारोबार भएका कम्पनीहरुमध्ये युनाइटेड अजोड इन्स्योरेन्सको मात्र शेयरमूल्य बढेको छ ।

0865c00c-41f2-4a6a-8523-e38d301b5927.jpg

सम्बन्धित समाचार