Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, वार्षिक साधारणसभा कात्तिक १२ गते

एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, वार्षिक साधारणसभा कात्तिक १२ गते

अर्थ प्लस
एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, वार्षिक साधारणसभा कात्तिक १२ गते

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको व्यक्तिगत सीमा २५ करोड हटाएको छ। केन्द्रीय बैंकले आज बैंक तथा वित्तीय संस्थाहरूलाई सर्कुलर जारी गर्दै सेयर धितोमा प्रवाह हुने मार्जिन कर्जाको अधिकतम एकल ग्राहक सीमा २५ करोडको पुरानो व्यवस्था खारेज गरेको हो।

अब व्यक्तिहरूले बैंक तथा वित्तीय संस्थाहरूबाट सेयर धितोमा जति पनि कर्जा प्राप्त गर्न सक्नेछन्।

अर्थ मन्त्रालयद्वारा गठित पूँजीबजार सुधार कार्यदलको सुझावअनुसार यो व्यवस्था हटाइएको हो, र केन्द्रीय बैंकले सोहीअनुरूप पुरानो नियम खारेज गरेको छ।

960-Margin.png
undefined

सम्बन्धित समाचार