Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

images

एभरेष्ट बैंकको ३१औं वार्षिक साधारण सभा सम्पन्न

एभरेष्ट बैंकको ३१औं वार्षिक साधारण सभा सम्पन्न

अर्थ प्लस
एभरेष्ट बैंकको ३१औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं। एभरेष्ट बैंक लिमिटेडको ३१औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पारित गरेको छ।

सभाले शेयरधनीका ६ प्रतिशत बोनस सेयर र १४ प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने करसमेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ। 

आ.व. २०८२/८३ को लागि जि.पि. राजवाहक एण्ड कम्पनीलाई लेखापरीक्षकमा नियुक्त गर्ने प्रस्ताव सभाले सर्वसम्मतबाट पारित गरेको छ। 

सम्बन्धित समाचार