Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ११ निर्णयहरु (सूचीसहित)

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ११ निर्णयहरु (सूचीसहित)

अर्थ प्लस
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ११ निर्णयहरु (सूचीसहित)

काठमाडौं । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले गरेका निर्णयहरू बिहीबार सार्वजनिक गरिएको छ । सरकारको प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी निर्णय सार्वजनिक गरेका हुन् । 

सार्वजनिक ११ वटा निर्णयमा संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐनमा हेरफेर गर्ने, मोरक्कोमा आयोजना हुने कार्यक्रममा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीलाई स्वीकृति दिने उल्लेख छ । 

यस्तै माघ ११ गते राष्ट्रिय सभा सदस्यको  रिक्त पदमा निर्वाचन गर्ने, सचिव नेतृत्वको प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गर्ने लगायतका निर्णय भएको खरेलले जानकारी दिएका छन् । 

 
 

सम्बन्धित समाचार