Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

यस्तो छ मन्त्रिपरिषद् बैठकका १३ निर्णयहरु

यस्तो छ मन्त्रिपरिषद् बैठकका १३ निर्णयहरु

अर्थ प्लस
यस्तो छ मन्त्रिपरिषद् बैठकका १३ निर्णयहरु

काठमाडौं । कात्तिक १७ गते बसेको मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गरिएका छन् । मंगलबार सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले हिजो बसेको मन्त्रिपरिषद् बैठकमा १३ निर्णय सार्वजनिक गरेका हुन् ।

मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा नेपाल न्याय सेवा, सरकारी वकिल समूहका सहन्यायाधिवक्ता घनश्याम ओझालाई तोक्ने निर्णय गरेको छ ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप कोष सञ्चालन नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय समेत मन्त्रिपरिषद् बैठकले गरेको हो । 

नेपाल-सरकार-मन्त्रिपरिषद्_का-२०८२-कात्तिक-१७-गतेका-निर्णयहरू_page-0001_QjBricKy2L (1).jpg

 

सम्बन्धित समाचार