Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

युवा संघले दियो बालेन विरुद्ध उजुरी

युवा संघले दियो बालेन विरुद्ध उजुरी

अर्थ प्लस
युवा संघले दियो बालेन विरुद्ध उजुरी

काठमाडौं– नेकपा एमाले निकट युवा संघले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध उजुरी दिएको छ । युवा संघका नेताहरू साइबर ब्युरो पुगेर बालेनविरुद्ध उजुरी दिएका हुन् ।

बालेन शाहले लेखेको स्टाटसले राजनीतिक दलहरूको मानमर्दन गरेको भन्दै युवा संघले उजुरी दिएको हो । साइबर ब्यूरोका अनुसार, बालेनविरुद्ध उजुरी परेको छ । उजुरी दर्ताको प्रक्रियामै रहेको जनाइएको छ । 

मेयर शाहले यही १६ कात्तिक मध्यराति आपत्तिजनक शब्दसहित एक स्टाटस लेखेका थिए । उनले उक्त स्टाटस केहीबेरमै पेजबाट हटाएका थिए ।

सम्बन्धित समाचार