Logo

Oct 28 2026 | २०८३, कात्तिक १२गते

images

जीवन विकास लघुवित्तको लाभांश घोषणा

जीवन विकास लघुवित्तको लाभांश घोषणा

अर्थ प्लस
जीवन विकास लघुवित्तको लाभांश घोषणा

काठमाण्डौ। जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षका लागि सेयरधनीहरूलाई लाभांश वितरण गर्ने निर्णय गरेको छ। पुस २६ गते बसेको सञ्चालक समितिको बैठकले अवितरित नाफाबाट १४ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.७३६८ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन गरी सेयरधनीहरूलाई वितरण गरिनेछ।

सम्बन्धित समाचार