Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

रिलायबल नेपाल लाइफको सञ्चालकमा घिमिरे नियुक्त

रिलायबल नेपाल लाइफको सञ्चालकमा घिमिरे नियुक्त

अर्थ प्लस
रिलायबल नेपाल लाइफको सञ्चालकमा घिमिरे नियुक्त

काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा सागर कुमार घिमिरे नियुक्त भएका छन् । पुस ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले रिक्त रहेको कम्पनीको सञ्चालक पदमा घिमिरेलाई नियुक्त गरेको हो ।

उनी सर्वसाधारण समूहतर्फबाट कम्पनीको सञ्चालक नियुक्त भएका हुन् । 

सम्बन्धित समाचार