Logo

Oct 28 2026 | २०८३, कात्तिक १२गते

images

लुम्बिनी विकास बैंकले लाभांश नदिने

लुम्बिनी विकास बैंकले लाभांश नदिने

अर्थ प्लस
लुम्बिनी विकास बैंकले लाभांश नदिने

काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ। पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले गत आवमा कुनै पनि प्रकारको लाभांश नदिने निर्णय गरेको हो।

त्यस बैठकले सो आवको लेखापरीक्षण सम्पन्न वित्तीय विवरण पारित गर्दै आगामी १८ औं वार्षिक साधारण सभामा पेश गर्न नेपाल राष्ट्र बैंकसमक्ष स्वीकृतिका लागि पठाउने निर्णय पनि गरेको छ।

सम्बन्धित समाचार